रूपन्देही ;खेत जोत्दा ट्याक्टर पल्टिएर चालकको मृत्यु

रूपन्देही ;खेत जोत्दा ट्याक्टर पल्टिएर चालकको मृत्यु

रुपन्देही ।
रुपन्देहीमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका–६ खजुरीयाका ४० वर्षीय रामदेव यादव रहेका छन् ।

खेत जोत्ने क्रममा लु ४ त ४६७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते यादवलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij