काठमाडौं- जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान प्रति असन्तुष्टि भएपनि राष्ट्रीयताको मुद्दामा आफ्नो पार्टी एक ठाउँमा उभिएको बताएका छन् ।
संविधान संसोधन माथिको दफाबार छलफलका क्रममा नेता महताले राष्ट्रियताको मुद्दामा जनता समाजवादी पार्टी एकजुट रहेको बताए । उनले आफ्नो पार्टीले दर्ता गराएको प्रस्तावको विषयमा पनि बिचार गर्न सरकारलाई आग्रह गरे ।
उनले संविधान संसोधनपछि भारतसँग छलफल गरी आफ्नो भूमि फिर्ता ल्याउनु पर्ने बताए । नेपाल भारतका जनताबीच सम्बन्ध रहेका बताउँदै दुबै देशले छलफल गरी समस्या सामधान गर्नुपर्ने बताए ।
प्रकाशित मिति : शनिबार, जेष्ठ ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्