बुटवलमा बुधबार ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

बुटवलमा बुधबार ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

वडा नं ३ मा १ जना, ४ मा २ जना, ६ मा ४ जना, ११ मा १७ जना, १२ मा १ जना, १३ मा ६ जना र १५ मा १ जनामा संक्रमण

बुटवल-बुटवलमा बुधबार ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार वडा नं ३ मा १ जना, ४ मा २ जना, ६ मा ४ जना, ११ मा १७ जना, १२ मा १ जना, १३ मा ६ जना र १५ मा १ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : बुधबार, भाद्र ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij