बुटवल-रुपन्देहीको तिलोत्तमामा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ। प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका ३ सीताराइस मिल नजिक लु २६ प १४५५ नम्बरको स्कुटी पल्टिँदा स्कुटी चालक तिलोत्तमा २ शंकरनगरका अन्दाजी ४० वर्षका शंकर कार्कीको मृत्यु भएको हो।
दुर्घटनामा परी घाइते भएका कार्कीको क्रिमसन अस्पताल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : बुधबार, भाद्र १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्