काठमाडौं
पछिल्लो २४ घण्टामा देशभर ८८४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले यस्तो जानकारी दिनुभयो। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण गरिएको कुल पिसिआर संख्या १० हजार ९ सय ७१ छ। हाल ८ हजार ३५ जना क्वारेन्टाइनमा छन्।
प्रकाशित मिति : शनिबार, भाद्र १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्