बाँकेमा अर्घाखाँचीका कोरोना संक्रमित पुरुषको निधन

बाँकेमा अर्घाखाँचीका कोरोना संक्रमित पुरुषको निधन

नेपालगञ्ज – बाँकेमा एक जना कोरोना संक्रमितको निधन भएको छ।  अर्घाखाँची घर भएका ४२ वर्षीय पुरुषको आज विहान  नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा निधन भएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : मंगलबार, भाद्र २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij