काठमाडाैं – भरतमाको दिल्लीस्थित बत्रा अस्पतालमा अक्सिजनको अभावका कारणा आठ जनाको मृत्यू भएको छ । भरतिय राट्रिय समाचार समिती (पीटीआइ) का अनुसार मृत्यू हुनेमा बत्रा अस्पतालकै ग्यास्ट्रोलोजी विभागका अध्यक्ष पनि रहेका छन् ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार भारतमा अक्सिजनको अभाव देखिएकाले थप कोरोना संक्रिमतको पनि मृत्यू हुन सक्ने छ ।
पछिल्लाे समय भारतमा दैनिक करिब चार लाखकाे हाराहारीमा संक्रिमत थपिन थालेका छन् । दैनिक ठुलाे संख्संयामा संक्रमित धेरै थपिदा स्वास्थ्य सामाग्रीकाे पनि अभाव हुन थालेकाे छ ।
प्रकाशित मिति : शनिबार, बैशाख १८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्