मन्त्रिपरिषद् पुनर्गठन गरेको विषयमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग्याे

मन्त्रिपरिषद् पुनर्गठन गरेको विषयमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग्याे

काठमाडाैं । सर्वोच्च अदालतले सरकारले मन्त्रिपरिषद् पुनर्गठन गरेको विषयमा लिखित जवाफ माग गरेको छ । मन्त्रिपरिषद पुनर्गठनका विषयमा सर्वोच्चमा परेका रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको जनाइएकाे छ ।

सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुको लिखित कारण माग्नुका साथै छलफलका लागि बोलाएको हाे ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij