बालुवाटारबाट नागरिक अगुवाहरु पक्राउ

बालुवाटारबाट नागरिक अगुवाहरु पक्राउ

काठमाडौं – विरोध प्रदर्शन गर्न बालुवाटार पुगेका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएकोलगायतका सन्दर्भमा विरोध जनाउन बालुवाटार पुगेका उनीहरुलाई प्रहरीले धरकपटपूर्ण पक्राउ गरेको हो ।

प्रहरीले नारायण वाग्ले, खगेन्द्र सिटौला, युग पाठक, घिमिरे युवराजलगायतलाई पक्राउ गरेको हो । उनीहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सर्वोच्च अदालतको समेत निर्णयविपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अगुवाहरुले विरोध गर्दै आएका छन् ।

        

 

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij