काठमाडाैं । एमालेको ह्वीप उल्ल्घंन गरेका कर्णालीका ४ जना सांसदलाई सर्वोच्च अदालतले जवाफसहित उपस्थित हुन आदेश गरेको छ ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले एमालेको ह्वीप उल्ल्घंन गरेका कर्णालीका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्चमा छुट्टाछुट्टै भ्याकेट निवेदन दिएका थिए ।
प्रकाशित मिति : मंगलबार, असार ८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्