चीनमा ६ म्याग्निच्युडको भूकम्प जाँदा ३ जनाको मृत्यु, ६० घाइते

चीनमा ६ म्याग्निच्युडको भूकम्प जाँदा ३ जनाको मृत्यु, ६० घाइते

बेइजिङ – चीनको लुसियानमा भूकम्प जाँदा तीन जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् । स्थानीय समयअनुसार आज (बिहीबार) बिहान साढे ४ बजे सिचुवान प्रान्तको लुझउ सहर केन्द्रविन्दु भएर ६ रेक्टरको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

६० जनामध्ये तीनजनाको अवस्था सिकिस्त छ । विभिन्न संरचना भत्किएर भूकम्पमा फसेकाहरुको उद्धारका लागि चार हजार उद्धारकर्ता खटिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यो समाचार तयार पारुन्जेलसम्म सात हजारजना घाइतेको उद्धार गरिएको छ ।
-चाइना मर्निङ पोस्ट

प्रकाशित मिति : बिहिबार, भाद्र ३१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij