आज भेटिए २७ जना कोभिड संक्रमित

आज भेटिए २७ जना कोभिड संक्रमित

काठमाडौं : गत २४ घन्टामा देशभर जम्मा २७ जना कोभिड १९ का संक्रमित थपिएका छन्।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १ हजार ५४६ जनामा गरिएको परीक्षणमा २७ जना संक्रमित थपिएका हुन्।

यस्तै आज २६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ सय ६९ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।

 

प्रकाशित मिति : सोमबार, असोज २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij