थपिए ४८ नयाँ संक्रमित,५० जना कोरोनामुक्त

थपिए ४८ नयाँ संक्रमित,५० जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय १७ सय ८३ जनामा कोरोना परीक्षण गर्दा थप ४८ जनामा थप संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा ५० जना कोरोना मुक्त भएका छन।

 

मन्त्रालयले हाल ७ सय २८ जना सक्रिय संक्रमित रहेको जनाएको छ। यो अवधिमा २१ हजार ४२५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन्।  कोरोना संक्रमणकै कारण हाल १२ हजार १८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति : बुधबार, कार्तिक २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij