तिलोत्तमा, लुम्बिनीका स्वास्थ्य सचिब डा वासुदेव उपाध्यायको सरुवा भएको छ । सरकारले ७८ जना सहसचिवहरूको सरुवा मा डा उपाध्यायको पनि सरुवा गरेको हो। फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उहाँको सरुवा गरेको हो ।
उहाँलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ ।
उहाँ सरुवा संगै भेरी अस्पतालबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदमा सरुवा हुनुभएका दुर्गा लक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेशको स्वास्थ्य सचिब बन्ने पक्का भएको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्