JanataToday.com

Advertisment

SKIP THIS

सुनको भाउ आज एकैदिन तोलामा ३ हजार ४ चार सय रुपैयाँले बढ्यो

सुनको भाउ आज एकैदिन तोलामा ३ हजार ४ चार सय रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा तीन हजार चार सय रुपैयाँ बढेको छ । सुन आज तीन हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९३ हजार एक सय रुपैयाँ थियो ।

यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको दुई हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार दुई सय ३५ रुपैयाँ थियो ।

प्रकाशित मिति : आइतबार, साउन १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij