समाजमा उच्छृङ्खल गतिविधि भए जानकारी गराउन गृह मन्त्रालयको आग्रह

समाजमा उच्छृङ्खल गतिविधि भए जानकारी गराउन गृह मन्त्रालयको आग्रह

काठमाण्डाै – जेन–जी आन्दोलनपछि नागरिकको समस्या र सुझाव सुन्नका लागि गृह मन्त्रालयले सहायता कक्ष स्थापना गरेको छ ।

पछिल्लो घटनाक्रमपछि समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू सहजीकरण गर्नका लागि सहायता कक्षा स्थापना गरेको गृह मन्त्रालयले आज विज्ञप्ति निकालेर जानकारी गराएको छ । उच्छृङ्खल गतिविधिबारे ९८५१३६०६०३ मा फोन, म्यासेज, ह्वाट्सएप, भाइबरमार्फत जानकारी दिन सकिने सूचनामा उल्लेख छ ।

 

अन्तिम अपडेट: असोज ३, २०८२

प्रकाशित मिति : शुक्रबार, असोज ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij