काठमाडौं –राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन अध्यादेश जारी गरेका छन्।
आज (शनिबार) राष्ट्रपति पौडेलले सार्वजनिक पदाधिकारीको नियुक्ति तथा पदमुक्ति गर्न नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्।
यसैगरी स्वास्थ्य प्रतिष्ठानसम्बन्धी अध्यादेश र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पनि जारी भएको छ।
योसहित सरकारले सिफारिस गरेका ६ वटा अध्यादेश राष्ट्रपति पौडेलले जारी गरेका छन्।

प्रकाशित मिति : शनिबार, बैशाख १९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्