सुकुम्वासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश

सुकुम्वासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौ – सर्वोच्च अदालतले सुकुम्वासी बस्ती खाली नगराउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

सुकुम्वासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध पेश भएको रिटमा अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूलाई उनीहरू बसोबास गरेको ठाउँबाट विस्थापित गरी अन्यत्र व्यवस्थापन गर्ने सम्बन्धमा कानूनको उचित प्रक्रिया अवलम्बन गर्न भनेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले आज सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij