JanataToday.com

Advertisment

SKIP THIS

रवि लामिछाने रास्वपा सभापति निर्विरोध

रवि लामिछाने रास्वपा सभापति निर्विरोध

file

काठमाडौँ : रवि लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले सभापतिमा उकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले उनलाई सभापतिमा निर्विरोध घोषणा गरेको जानकारी दिए। उनको उम्मेदवारीमा वरिष्ठ नेता बालेन्द्र शाह प्रस्तावक रहेका थिए।

केसीले राती १२ बजेसम्म केन्द्रीय सदस्यहरूको उम्मेदवारी दर्ता जारी रहने बताए। उनले भोलि बिहान ८ बजेबाट मतदान सुरु हुने पनि जानकारी दिए।

प्रकाशित मिति : मंगलबार, असार ९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij