भोटेकोशी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो

भोटेकोशी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या २७० पुगेको छ । अहिलेसम्म २७० जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

रसुवामा १७ जनाको शव भेटिएको छ । नुवाकोटमा १२ जना, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको छ ।

गोरखामा २० जना, तनहुँमा ९ जना, नवलपरासी पूर्वमा ६२ जना र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालय स्थित केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij