फर्साटिकर
शुद्धोधन गाउँपालीका सातौं फर्साटिकर कप आजबाट सुरु भएको छ।एक कार्यक्रमका बिच उद्घाटन भएको कार्यक्रम शुद्धोधन गाउपालीकाका अध्यक्ष किशुनचन्द्र चौधरीले गनुृभएका थियो फर्साटिकर कल्बका अध्यक्ष मुकेश कुँबरको अध्यक्षता शुद्धोधन गापा २ का अध्यक्ष बिष्णु बस्याल, ४ का अध्यक्ष राजेन्द्र कडेँल, क्लबका संरक्षक चक्र बहादुर कुँवरको विशिष्ट आतिथ्यता मा रहेको कार्यक्रमको सञ्चालन महेन्द्र गौतमले गनुृभएको थियो
आज सम्पन्न उद्घाटन खेलमा भैरब फुटबल क्लब नवलपरासीले बिश्वशान्ती युवा क्लब लाई ५(० को फराकिलो अन्तरले जित हात पारेको छ भैरबका लागि जर्सि नं २१ का बिनोद केवटले ३ गोल गरेका थिए भने जर्सि नं १२ का राम बहादुर थापाले २ गोल गरेका थिए । कार्यक्रमको म्यान अफ द म्याच भैरब क्लबका बिनोद केवट भएको जानकारी खेल संयोजक भेषराज पौडेलले जनाउनभएको छ
भोलीको खेल पाल्पा ११ पाल्पा र सौराहा युवा समाज चितवन बिच हुनेछ । रुपन्देही पाल्पा नवलपरासी चितवनका १६ बटा टिम सहभागी रहेको खेल पौष २६ गते सम्म संचालन हुने जानकारी आयोजकले दिएका छन्
प्रकाशित मिति : शुक्रबार, पुष ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्