अमेरिका : अमेरिकाका ४१औं राष्ट्रपति जर्ज बुशको ९४ बर्षको उमेरमा निधन भएको छ। खाडी युद्धका शुरुवातकर्ता मानिने बुशका पुत्र पनि अमेरिकाका राष्ट्रपति भएका थिए।
उनका पुत्र एवं अमेरिकाका ४३औं राष्ट्रपति जर्ज बुशले निकालेको बिज्ञप्तिमा आफ्ना पिताको निधन भएको बताएका छन्।
स्वर्गीय बुशले दोस्रो बिश्वयुद्धमा फाईटर प्लेन चालक भएर युद्ध लडेका थिए। उनको हवाईजहाजलाई गोली हानेर खसालिए पनि उनी बाँचेका थिए।
उनकी पत्नि बारबरा बुशको गत बैशाखमा निधन भएको थियो ।
प्रकाशित मिति : शनिबार, मंसिर १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्