प्रधानमन्त्री ओलीलाई ‘गुड गभर्नेन्स अवार्ड’

प्रधानमन्त्री ओलीलाई ‘गुड गभर्नेन्स अवार्ड’

काठमाडौँ : एशिया प्यासिफिक समिटिको आयोजकहरुको मातृसंगठन युनिफिकेशन चर्चकी प्रमुख हक जा हान मुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गुड गभर्नेन्स अवार्ड’ प्रदान गरेकी छिन् ।

आर्शिवाद ग्रहण कार्यक्रमपश्चात् ओलीलाई ‘गुड गभर्नेन्स अवार्ड’ प्रदान गरिएको थियो । होटल ह्यातमा प्रधानमन्त्री केपी ओलीलाई प्रदान गर्नु अघि हानले समिटिमा सामेल ८ जोडी जनप्रतिनिधि सहित सयौँ सर्वसाधारण जोडीलाई आर्शिवाद दिएकी थिइन्।

मेयर सहितका जनप्रतिनिधिलाई स्टेजमै आमन्त्रण गरी आर्शिवाद दिइएको थियो भने अन्यलाई यथास्थानमा आर्शिवाद दिइएको थियो। उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं आयोजकका तर्फबाट निमन्त्रण समितिका प्रमुख माधवकुमार सामेल थिए।

प्रकाशित मिति : आइतबार, मंसिर १६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij