विविध कार्यक्रम गरि मनाईयो अपाङ्गता दिवस (फाेटाेफिचर)

विविध कार्यक्रम गरि मनाईयो अपाङ्गता दिवस (फाेटाेफिचर)

बुटवल । प्रत्येक बर्षको डिसेम्बर ३ तारिखको दिन मनाइने अन्र्तराष्ट्रिय अपाङ्गता दिवस विश्वभर मनाईरहिएकाे छ ।

“अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण र समावेशिता र समानताको सुनिश्चितता’ र राष्ट्रिय नारा “मलाइ गणना गर, समावेश गर’ भन्ने मुल नाराका साथ २७ औ दिवस राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्बर ५ को आयोजानमा बुटवलमा पनि मनाइरहेको छ ।

बुटवलको राजमार्ग चौराह बाट अपाङ्गता भएका व्याक्ति, संघ संस्थाहरुको सहभागीतामा ¥याली आयोजना गरी राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर ५ को कार्यालय नयाँ बसपार्क अगाडी सम्म ल्याएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश ५ समितिको आयोजनामा बुटवलमा ¥यालीमा बिभिन्न अपांगता संग सम्बन्धीत ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

¥यालीमा अपांग बालबालीकाहरु, आपांग बृद्वबृद्वाहरुको पनि उपस्थीति रहेको थियो ।

हेराै ¥यालीका तस्बीरहरु

तस्बिरहरु : अाचार्य प्रदीप/जनता टुडे

प्रकाशित मिति : सोमबार, मंसिर १७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij