त्रिविमा १३ करोड अनियमितता !

त्रिविमा १३ करोड अनियमितता !

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयअन्र्तगत मानवशास्त्र केन्द्रीय विभागका तत्कालीन प्रमुख प्राडा लयप्रसाद उप्रेतीले पदको दुरुपयोग गर्दै नियम विपरीत १३ करोड रुपियाँको परियोजना सञ्चालन गरेको खुलासा भएको छ ।

विभागीय प्रमुखको हैसियतमा रहँदा त्रिवि कार्यकारी परिषद्को स्वीकृति नलिई उप्रेतीले यूएसएआईडी र त्रिवीको लोगो प्रयोग गरेर पदको दुरुपयोग गरेका हुन् ।

उप्रेतीले आफू प्रमुखमा रहँदा ‘अ स्टडी अन स्टेट अफ सोसियल इन्क्लुजन इन नेपाल’ नामक तीन वर्षे परियोजना सम्झौता गरेका थिए ।
याे समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर २१ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij