बुटवल । बुटवलस्थित भाटभटेनी सुपरमार्केटले क्रिसमसको अवसरमा व्यापक छुट दिने भएको छ ।
व्यवस्थापक विनोद भट्टराईका अनुसार क्रिसमसको अवसरमा दैनिक उपभोग्य वस्तुमा छुट दिइएको छ भने इलेक्ट्रोनिक्स सामानहरु फ्रिज, वासिङ मेसिन, टीभी, माइक्रो ओभनलगायतमा १० देखि ३६ प्रतिशतसम्मको छु्ट योजना छ ।
भाटभटेनीले क्रिसमसको तयारीस्वरुप भाटभटेनी परिसरलाई झिलमिली पारेको छ।

प्रकाशित मिति : शनिबार, मंसिर २२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्