प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरा सिफारिस

प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरा सिफारिस

काठमाडौं : सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरा सिफारिस भएका छन्।

बिहिवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकबाट प्रधानन्यायाधीशमा जबरा सर्वसम्मत सिफारिस भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

यसअघि तीनपटकसम्म बैठक बस्न सकेको थिएन । बुधबार पनि प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नभएपछि बैठक बिहिबार बिहानका लागि सारिएको थियो । बिहिबार देउवा समेत उपस्थित भएपछि बसेको बैठकले राणालाई सिफारिस गरेको हो ।

संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । न्याय परिषद्ले यसअघि राणासँगै दीपकराज जोशीको नाम संवैधानिक परिषदमा पठाएको थियो ।

अब जबराकाे संसदीय सुनुवाइ हुनेछ।

प्रकाशित मिति : बिहिबार, मंसिर २७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij