रुपन्देही । सञ्चारिका समूह लुम्बिनीको अध्यक्षमा निरु गौतम निर्बाचित भएकी छन् ।
तेस्रो अधिबेशनबाट ३ बर्षे कार्यकालका लागि गौतमको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिती सर्बसम्मत चयन गरीएको हो ।
समूहको उपाध्यक्षमा मिना ढकाल र महासचिवमा बिन्दु थापा निर्बाचित भएकी छन् ।
सचिबमा अस्मिना पाण्डे त्यस्तै कोषाध्यक्षमा कान्ति चुँदाली निर्बाचित भएकी छन् ।
सदस्यहरुमा पूजा पन्थी, शारदा शाही, इन्दिरा भण्डारी, सञ्जु पौडेल, छाँया पन्थ, फुलु सुनार,सरिना मरासिनी र अम्बिका परियार निर्बाचित भएको निर्बाचन समितीका संयोजक रेखा भुसालले जानकारी दिईन् ।
प्रकाशित मिति : बिहिबार, पुष ५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्