क्यान्सर रोगको उपचारमा नयाँ विधि विस्तार गर्न सकिने

क्यान्सर रोगको उपचारमा नयाँ विधि विस्तार गर्न सकिने

वैैज्ञानिकले क्यान्सर रोगको उपचारमा नयाँ विधि विस्तार गर्न सकिने बताएका छन् ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकले क्यान्सर भएको कुनै पनि ट्युमरको नमुना अध्ययन गर्न सकिने प्रविधि थ्रीडी मोडल बनाएको बीबीसीले जनाएको छ ।

यो मोडलको मद्दतले ट्युमरको नमुना विस्तृतमा सबै कोणबाट अध्ययन गर्न सकिने उनीहरुको दावी छ ।

वैज्ञानिकका अनुसार अब क्यान्सरको उपचारको नयाँ विधि पत्ता लगाउन सहज हुनेछ ।

उनीहरुले झण्डै एक लाख कोशिका भएको स्तन क्यान्सरको एक मिलिमिटर आकारलाई टुक्रा पारेर अध्ययन गरेका थिए ।

यसअघि कसैले पनि ट्यूमरको विस्तृत अध्ययन नगरेकाले यो जाँच नयाँ भएको वैज्ञानिकले बताएका छन् ।

प्रकाशित मिति : बिहिबार, पुष १२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij