राष्ट्रिय सभा बाट ‘चलचित्र बिधेयक २०८१’ पारित

राष्ट्रिय सभा बाट ‘चलचित्र बिधेयक २०८१’ पारित

काठमाण्डौ – राष्ट्रियसभाले ‘चलचित्र विधेयक २०८१’ सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकमा प्रधानमन्त्री एवम्स ञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले चलचित्र विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सभाध्यक्ष नारायणप्रसाद दाहालले यो प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । सभाको अर्को बैठक पर्सि १ गते शुक्रवार दिउँसो १२ बजे बस्नेछ ।

प्रकाशित मिति : बुधबार, माघ २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij