यी हुन् सन् २०१८का उत्कृष्ट ग्‍याजेट्सहरु

यी हुन् सन् २०१८का उत्कृष्ट ग्‍याजेट्सहरु

सन् २०१८ सकिनै लाग्दा सूचना प्रविधिको क्षेत्रमा अनगिन्ती ग्याजेट्सहरु सार्वजनिक भए। तीमध्‍ये केही मानिसको जीवनलाई सरल र सहज बनाउन उत्कृष्ट रहे जसले दीर्घकालसम्‍म टिक्‍ने र मानिसलाई काममा सजिलो बनाइदियो।

विश्‍वभरको सूचना प्रविधिको कुम्भ मेला सिइएस हुन केही साता बाँकी छ। अब आउने सन् २०१९को नयाँ प्रविधिमा आधारित उपकरणहरु आउनेछन् त्यहाँ। तर तीमध्‍ये केही यस्ता उपकरणहरु आउँदैछन् जुन केही महिनाका लागि बिक्रीमा राखिने छैनन्। तीमध्‍ये सन् २०१९ मा आउने उत्‍कृष्ट उत्पादनहरु आउने आशा गरिएको छ।  तर सन् २०१८का उत्कृष्ट ग्‍याजेटसहरु यस्ता छन्।

गुगल होम हब

सर्च इन्जिन गुगलले यो ग्‍याजेट्स्‌लाई सही समयमा प्रयोगकर्तामाझ ल्‍याइयो। जब यो प्रयोगकर्तामाझ आयो कम्पनीले यसलाई सजिलै विक्री वितरण गर्न सक्‍यो। यसको स्मार्ट स्क्रिन र साइज उत्कृष्ट डिजाइनहरुमा बनाइएको थियो। यसका साथै इको स्पटमा देखिनुका साथै घरको सजावटको लागि सुहाउने किसिमको थियो।

यसलाई खेलकुदको क्षेत्रमा धेरै ज्ञान दिने र युट्‍युबमा पनि गोप्‍य तरिकाले खेल्‍न सकिन्छ। यसले एलेक्जामा पनि निक्कै अब्बल साबित भयो। गुगलको भिडियो सेवा पनि अमेजनमा टपमा देखा पर्‍यो। अहिले पनि यसले प्रयोगकर्ताहरुले कम्पिटिसनहरु गराउन अफर दिइरहेको हुन्छ घरमै बसीबसी।

डिजेआइ ओस्मो पोकेट

यो ग्‍याजेट्स मूल्‍यमा केही मँगो भए पनि यसको स्क्रिन उत्कृष्ट तरिकाले बनाइएको छ। विशेषगरी ड्रोम बनाउने धेरै सस्तोमा यसलाई धेरै महेनत गरेर बनाएका छन्। यसलाई दिउँसोतिर पकेटमा बोकेर हिँडडुल गर्न निक्‍कै सजिलो हुन्छ।

यस सफ्टव्‍यरले तपाई हिडेको अवस्था, तपाईको अनुहारको हाउभाउलाई ट्रयाक गरेर कम्तिमा पनि १० प्रकारको मोडमा देखाइदिन्छ जुन निक्‍कै आकर्षक शैलीमा प्रस्तुत गरिएका हुन्छन्। विशेष त यसले तपाईलाई उत्कृष्ट क्वालिटीको भिडियो पनि दिन्छ।

ओकुलस गो

अहिलेसम्‍मको धेरै सबैभन्दा राम्रो भीआर हेड सेटको रुपमा ओकुलस गोलाई लिइन्छ। यसले दुइ फरक वस्तुलाई छुट्ट्याएर देखाउन मद्दत गर्छ। त्‍यसमा उच्च स्तरको अनुभवहरु लिन सकिन्छ भने कहिलेकाही सुपर तर कम गुणस्तरमा दिनहरु हेर्न सकिन्छ। यसले प्रयोगकर्तालाई विश्‍वास गर्नै नसक्‍ने अनुभवहरु दिन्छ।

ओकुलस गो हेट सेट यही वर्ष आएकाले यसलाई फरक तरिकाले हेर्न माध्‍यमको रुपमा लिइएको हो। तर भरेचुअल रियालिटको समयमा यसले १९९ डलरको अफरसहित विक्रिवतरण विश्‍व बजारमा भइरहेको छ। यो ठोस प्रकारको तर आर्थिक तवरले जीवनलाई भर्चुअल रियालिटीमा देखाउने गर्दछ।

टिमबुक ब्‍याकप्याक

खासमा यो कुनै ब्याकप्‍याक होइन तर यसले अन्तत: यही काममा सहयोग गर्छ मानिसहरुलाई। मानिसहरुले यसलाई साथीहरुलाई उपहारको रुपमा, आफ्‍ना सामानहरु राख्‍न, होटेलमा बस्दा ब्‍यागको काममा सहयोगीको रुपमा काम गर्छ।

साथै प्रविधिमा काम लाग्‍ने टुल्सहरुलाई मद्दत पुर्‍याउँछ।यसलाई पाइन्टको पछाडपट्टि राख्‍ने खल्तीको आकारमा बनाइएको हुन्छ।

ह्यापी ह्‍याकीङ्ग किबोर्ड

कम्‍युटरमा चलाउँदा प्राय: हामी किबोर्डको प्रयोग नगरी हुँदैन। तर सन् २०१८ मा एउटा यस्तो किबोर्ड आयो जसले मानिसको जीवनशैली नै परिवर्तन गरिदियो। यसको विशेषता भनेको टाइप गर्ने ४५ वटा स्विच हुन्छ जसले टाइपमा सजिलो बनाइदिन्छ। यसलाई हातले थिच्‍नेगरी बनाइएको हुन्छ।


यो सन् १९९६मा विकास भएको हो। तर यसको नयाँ भर्न सन् २०१८मा आएको हो। यसले एप्पलको म्‍याकमा उपलब्ध हुन्छ। जसलाई यूएसबी पोर्टमा हालेर काम गर्न सकिन्छ। फुजित्सुले यसलाई बजारमा लिएर आएको हो। त्‍यसकारण यसलाई किन्दा ग्राहकहरुले पैसा तिर्न आनाकानी गर्दैनन्।

प्रकाशित मिति : शुक्रबार, पुष १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij