बर्दिया । बर्दियाको गुलरियामा एक महिलाको विभत्स हत्या भएको छ ।
गुलरिया नगरपालिका ५ कृष्णसार निवासी २५ बर्ष कि सुष्मा कुँवरको घरेलु हतियारको प्रयोग गरी गएराति हत्या भएको हो ।
प्रहरीले हत्यामा सग्लन भएको आरोपमा उनका श्रीमान मोहन बोहोरालाई नियन्त्रणमा लिएको छ ।
सेनामा कार्यरत बोहरोले श्रीमतिलाई लामो समयदेखि यातना दिने गरेको स्थानीयले बताएका छन् ।
घटनामा सग्लनताको आशंकाका प्रहरीले परिवारका अन्य सदस्यलाई पनि नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : मंगलबार, पुष २४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्