बिग ब्याश लिग : मेलबर्न र होबार्टबीच बिहीबार हुने सेमिफाइनल खेलमा सन्दीपले खेल्ने

बिग ब्याश लिग : मेलबर्न र होबार्टबीच बिहीबार हुने सेमिफाइनल खेलमा सन्दीपले खेल्ने

बुटवल । बिग ब्याश लिगमा मेलबर्न स्टार्स र होबार्ट हुरिकेन्सबीच बिहीबार हुने सेमिफाइनल खेलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने टिममा पर्ने भएका छन् ।

ग्लेन म्याक्सवेलको कप्तानमा रहेकाे स्टार्सले सार्वजनिक गरेको १३ सदस्यीय प्रारम्भिक टोलीकाे मुख्य खेलाडीकाे सूचीमा सन्दीप पनि परेका छन् ।

सन्दीपले लिग चरणको अन्तिम खेलमा ११ रनमात्र खर्चिएर तीन विकेट लिएका थिए । जसका कारण मेलबर्न सेमिफाइनलमा पुगेकाे थियाे ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij