JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमा गोल्डकप : आज संकटाले च्यासलको सामना गर्दै

तिलोत्तमा गोल्डकप : आज संकटाले च्यासलको सामना गर्दै

बुटवल । बुटवलमा जारी २१ औ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सीएमजी संकटा क्लब काठमाण्डौले च्यासल युथ क्लबको सामना गर्दैछ ।

दिउँसो साढे २ बजेपछि एन्फा टेक्नीकल सेन्टर देवीनगर बुटवलमा खेल सुरु हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिब लोक पुनले जानकारी दिए ।

सोमबारको बिजेता क्वार्टरफाइनलमा पुग्नेछ र उसले मनाङ मस्र्याङदी सँगको भेट पक्का गर्नेछ । आइतबार भएको खेलमा सडेन डेथमा सुनसरी ११ लाई हराउँदै आयोजक रुपन्देही ११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा २ विदेशीसहित १० टिमको सहभागीता रहेको छ । बिजेताले गोल्डकपसहित नगद ८ लाख ८० हजार र उपबिजेताले ५ लाख ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij