भक्तपुुर । आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ आउँदो शनिबार भक्तपुरमा चौथो राष्ट्रिय लायन्स महोत्सव हुने भएको छ ।
सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको सैनिक आवासीय विद्यालयको परिसरमा एकदिने लायन्स महोत्सव गर्ने भएको महोत्सवका संयोजक लायन केपी अवालले जानकारी दिए ।
लायन्स डिष्ट्रिक्स ३२५ ए २ नेपालको आयोजनामा हुने महोत्सवमा देशभरका हजाराँै लायन्स सदस्य र गैरलायन्सका व्यक्तिको सहभागिता हुने उनले बताए ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्