काठमाडौं । सेना दिवसको अवसरमा आयोजित सैनिक कौशलका क्रममा एक सैनिक प्यारासुटबाट खसेका छन् ।
प्यारासुट अवतरण गर्ने क्रममा सैनिक मञ्च टुँडिखेलमा सैनिक कर्मचारी खसेर घाइते भएको नेपाली सेनाका प्रवक्ता याम ढकालले बताए ।
प्यारासुटबाट खसेर घाइते हुने सैनिक कर्मचारीमा हवल्दार पूर्ण बहादुर भण्डारी रहेका जनाइएको छ ।
उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुन २० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्