बुटवल । बुधबार बुटवलमा गोलि चल्दा एक भारतीय नागरिकको ज्यान गएको छ । प्रहरीकाअनुसार मृत्यु हुने पेन्टको काम गर्ने ब्यक्ति हुन ।
बुटवल उपमहानगरपालिका–४ को मैनाबगरमा साझ गोली चल्दा भारतीय नागरिक फिरोज खानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिक फिरोज खानको उपचारका क्रममा मृत्यु भएको हो।
मैनाबगरमा रहेको अटो भिलेजमा सवारी साधन पेन्ट गर्ने काम गर्ने गरेका खानलाई कसले गोलि चलायो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ,
प्रकाशित मिति : बुधबार, चैत्र १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्