JanataToday.com

Advertisment

SKIP THIS

मानिस हराएको सुचना

मानिस हराएको सुचना

बुटवल

गुल्मी मुसिकोट गाउपालिका निवासि ७३ बर्षिय दल बहादुर राना नाम गरेका ब्यक्ती बुटवल दिपनगर (घ) लाइनमा नातिनिको घरमा घुम्न आएका पहेलो टिसर्ट हाप पाइन्ट लगाएका ब्यक्ती बिहिबार दिउसो १२ बजे देखि हराइरहेको हुदा भेटाउनुहुने महानुभावहरुले नजिकको प्रहरि चौकि अथवा नातिनि शुसिला राना ९८४४७५४४ अथवा नवदुर्गा ब्याग हाउस बुटवल अमरपथ संकर पोखरेल ९८५७०७१६१९ मा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।

अनुरोधक – नातिनि शुसिला राना मगर

प्रकाशित मिति : शुक्रबार, मंसिर १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij