वलीद्धारा प्रदेशसभा सदस्यको सपथ ग्रहण

वलीद्धारा प्रदेशसभा सदस्यको सपथ ग्रहण

बुटवल

हालै सम्पन्न उपनिर्वाचनमा दाङ क्षेत्र नम्बर ३ (२) बाट प्रदेश सभा सदस्यमा निर्वा्चित विमला खत्री वली ले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

बुधबार प्रदेश सभा सचिवालयमा एक कार्यक्रमको आयोजना गरी प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तिले सपथ खुवाउनुभएको हो ।

सपथ ग्रहण कार्यक्रममा प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेश सभा सदस्य, प्रदेश योजना आयोगका उपाध्यक्ष लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा परि निधन भए पछि सो क्षेत्रमा यही मंसिर १४ गते उपनिर्वाचन भएको थियो ।
२०४१ सालमा नेपालगञ्जमा जन्मिएकी विमलाको २०६५ सालमा उत्तरकुमार वलीसँग बिवाह भएको थिया ।

प्रकाशित मिति : बुधबार, मंसिर १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij