JanataToday.com

Advertisment

SKIP THIS

कपिलवस्तुको यशोधरा गाउपालिकाको ३ नम्बर वडामा आगजनी

कपिलवस्तुको यशोधरा गाउपालिकाको ३ नम्बर वडामा आगजनी

कपिलवस्तु ।
कपिलवस्तुको यशोधरा गाउपालिकाको ३ नम्बर वडामा आगजनी भएको छ । यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गयराति आगजनी भएको हो । आगजनीबाट वडा कार्यालय जलेर ध्वस्त भएको जनाइएको छ । गाउँपालिका की उपाध्यक्ष कन्यावती उपाध्यायका अनुसार, कागजपत्र, फर्निचरलगायतका सबै सामग्री जलेर नष्ट भएका छन् । घटनापछि प्रहरीलाई खबर गरिएको र अहिले प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिनुभयो ।
उता आगजनीबाट पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालयमा गएराति आगजनी भएको छ । दुवै स्थानमा कसले आगजनी गरायो भन्ने खुलेको छैन । आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ

प्रकाशित मिति : सोमबार, पुष १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij