नवलपरासी ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासीका खरिदार नेत्रबहादुर चौधरी ४० हजार घुस रकमसहित पक्राउ परेका छन् ।
मोही सम्बन्धी जग्गा बाँडफाँड गरिदिने वहानामा सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले आज पक्राउ गरेको हो ।
सेवाग्राहीसँग पटक९पटक घुस माग्ने गरेको भन्ने सूचनाको आधारमा चौधरीलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो ।
प्रकाशित मिति : बुधबार, पुष २३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्