बुटवल-नमस्ते बाल बचाउ नेपाल संस्थाको आयोजानमा सुद्धोधन गाउँपालिका वडा नम्बर ४ विठुवामा कपिलवस्तुमा दुई वटा कार्यक्रम गरेको छ । यहि माघ १४ गते पोषण कार्यक्रम गरेको छ ।
संस्थाका अध्यक्ष जगन्नाथ बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा शद्धोधन गा.पा. ४ का वडा महिला सदस्य चयनमति भूजको प्रमुसखप्रमुख आतिथ्यता, वडा सदस्य धर्मराज अहिर, सदस्य राजकुमार चाई, सामाजिक परिचालक विक्रम प्रसाद पासी, आदर्श नि.मा. वि. शिक्षक रामप्रकाश यादव, तालिम प्रशिक्षक मिना परियार र सरस्वती बस्याल, तालिम सहयोगी श्रीधर खनालको उपस्थितिमा २ दिने कार्यक्रम संचालन भएको थियो ।
यस तालिमको औपचारिक उद्घाटन संस्थाका अध्यक्ष जगन्नाथ बस्याल र वडा नं. ४ का महिला सदस्य चयनमति भूजले संयुक्त रुपमा गर्नुभयो भने अन्य अतिथिहरुले तालिमलाई सफलतापर्वक सम्पन्न गर्न भनी शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको संचालन अनिता ज्ञवालीले गर्नुभएको थियो । प्रमुख अतिथि, अन्य अतिथिहरुले सहभागी तालिममा सिकेका ज्ञान, सिप र दक्षतालाई प्रयोग गरी सारमा उतान सुझाव दिनभयो । भने आयोजकहरुलाई धन्यवाद दिनभाएको थियो । भने अन्य अतिथिहरुले बधाई तथा सुझाव र शुभकामना दिनुभएको थियो।
अन्त्यमा कार्यक्रमका अध्यक्ष नमस्ते बाल बचाउ नपाल प्रशिक्षार्थीहरुलाई यस तालिममा सहभागी हुने छनोट भ सिकेका ज्ञान, सिप र दक्षतालाई व्यवहारिक रुपमा प्रयागमा गरिएका आमा तथा बच्चाहरुलाई खान पिउने कुराको ज्ञा आफ्नो स्वास्थ्यको ख्याल गरी जीवन सुन्दर बनाउनु विषादीरहित र आर्थिक खर्चबाट बच्नुका साथै सानो लगा व्यवहारिक रुपमा प्रयोग गर्नका लागि सझाव दिंदै उपस्थित तथा हार्दिक धन्यवाद प्रकट गर्दै तालिम सम्पन्न भएको थियो ।
नमस्ते बाल बचाउ नेपाल संस्थाका अध्यक्ष जगन्नाथ बस्यालले स तालिममा सहभागी हुने छनौट भई तालिम ग्रहण गर्न भएको बधाई दिदै तालिममा र व्यवहारिक योगमा ल्याई घर छिमेकमा रहेका यस्ता माथि उल्लेखक चाहरुलाइ खान पिउने कराको ज्ञान बाट्न र उनीहरुको जीवनमा सुधार ल्याउने गरी जीवन सन्दर बनाउन आफनै भमिबाट उत्पन्न वस्तलाई प्रयोग गर्दा नुका साथै सानो लगानीमा पनि व्यवसाय चलाउन सकिने हुँदा यसलाई काव दिदै उपस्थित सम्पर्ण अतिथिहरु तथा सहभागीहरुलाई शभकामना दिए ।
द्वाधन गाण कपिलवस्त वडा नं. ४ विठ्वाका स्थानीय समहदायको गाहरु छनौट गरिएको थियो । यस कार्यक्रमबाट ५४ जना स्थानीयहरु लाभावित भएका थिए ।
यस्तै
सोही संस्थाको आयोजानामा
शुद्धोधन गा.पा.४, विठुवामा सरसफाई कार्यक्रम गरेको छ । तालिमको उद्घाटन संस्थाका अध्यक्ष जगन्नाथ बस्यालको अध्यक्षता, शुद्धोधन गा.पा. ४ का वडा अध्यक्ष नरेश अहिरको प्रमुख आतिथ्यता, आदर्श नि.मा. वि. का प्र.अ. तारा सुवेदीको विशिष्ट आतिथ्यता. वडा सदस्य उषा धोवी अतिथि, दलित मानव निगरानी संरक्षक समितिका कोअर्डिनेटर श्रीधर खनाल, आदर्श नि.मा.वि.का शिक्षिका सरस्वती चौधरी तालिम प्रशिक्षक मिना परियार, सहयोगी सरस्वती बस्यालको उपस्थितिमा कार्यक्रम संचालन भएको थियो ।
यस तालिमको औपचारिक उद्घाटन संस्थाका अध्यक्ष जगन्नाथ बस्याल र वडा अध्यक्ष श्री नरेश अहिरले सयुक्त रुपमा गर्नुभयो भने विशिष्ट अतिथि लगायत अन्य अतिथिहरुले तालिमलाई सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिनुभएको थियो । कार्यक्रमको संचालन गीता पन्थले गर्नुभएको थियो । यो तालिमको औपचारिक कक्षा मितिस् २०७६।१०।१३ र १४ गते दुई दिन संचालन भएको थियो । उक्त तालिममा प्रशिषकहरु मिना परियार, सरस्वती बस्यालले सरसफाई सम्बन्धी व्यवहारिक तथा सैद्धान्तिक ज्ञान दिनुका साथै फोहोर मैलाबाट आफ स्रक्षित भई परिवार तथा टोल छिमेकलाई कसरी सफा राखी आफू पनि स्वच्छ रहने भन्ने बारेमा ज्ञान दिदै व्यवहारमा पनि लागु गर्न सल्लाह दिनुभयो । जसको कार्ययोजना तल उल्लेख गरिएको छ ।
तालिमका समापन मितिस् २०७६।१०।१४ गते औपचारिक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको थियो । सा कायक्रम नमस्ते बाल बचाउ नेपाल संस्थाका अध्यक्ष श्री जगन्नाथ बस्यालको अध्यक्षता, शद्धोधन गाउपालिका– ४, विठ्वा कपिलवस्तका वडा अध्यक्ष श्री नरेश अहिरको प्रमख आतिथ्यता. आदर्श नि.मा.वि. का तारा सुवदीको विशिष्ट आतिथ्यता, शिक्षिका सरस्वती चौधरी कार्यालय सहयोगी उमाशंकर पाण्डेको तामा, तालिम प्रशिक्षक मीना परियार र सरस्वती बस्यालको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागी. आताथ र विशिष्ट अतिथिहरुले सहभागीहरुलाई तालिममा सिकेको ज्ञान, सिप र दक्षतालाइ प्रयाग गरा व्यवहारमा उतार्न सझाव दिनदिन भयो भने आयोजकहरुलाई धन्यवाद दिनुभएको थियो । अनि अन्य आताथहरुले पनि बधाई तथा शुभकामना दिनुभएको थियो।
अन्त्यमा कार्यक्रमका अध्यक्ष नमस्ते बाल बचाउ नेपाल संस्थाका अध्यक्ष श्री जगन्नाथ बस्यालले
यस तालिममा सहभागी हन छनौट भई तालिम ग्रहण गर्नु भएकोमा बधाई दिंदै तालिममा ज्ञडका ज्ञान, सिप र दक्षतालाई व्यवहारिक रुपमा प्रयोगमा ल्याई टोल, छिमेक सफा गरी आफू पनि स्वच्छ बन्नका लागि शुभकामना दिदै यस तालिममा उपस्थित सबैलाई धन्यावाद दिनुभएको थियो । तालिममा ५४ जना लाभांवित भएका हुन ।
प्रकाशित मिति : बिहिबार, माघ १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्