काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । आज दिउँसो २ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल हुने कांग्रेस कार्यालयले जनाएको छ ।यसअघि माघ २३ गते बोलाइएको बैठकमा शीर्ष नेताले काठमाडौं बाहिर भएकाले एजेन्डा तय हुन नसकेको कारण देखाउँदै स्थगित गरिएको थियो ।बैठकमा यसअघि निलम्बन गरिएका विधान सम्बन्धमा पनि छलफल हुने भएको छ ।
प्रकाशित मिति : सोमबार, माघ २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्