१२५ जना शरणार्थी बोकेको डुगां पल्टीदा१६ जनाको मृत्यु


शनिबार, फाल्गुन ३, २०७६

१२५ जना शरणार्थी बोकेको डुगां पल्टीदा१६ जनाको मृत्यु

एजेन्सी – बंगलादेशी क्याम्पबाट १२५ जना रोहिगिंया शरणार्थीहरु बोकेर हिँडेको डुगां पल्टदाँ बंगलको खाडीमा १६ जना रोहिगिंया मुसलमानहरुको मृत्यु भएको खबर छ ।

यि मृतकहरुमा १४ महिला, एक बालक अनि एकजना पुरुष छन्, पछि बगंलादेशको जल सेनाका अधिकारी र उद्धारकर्ताहरुले यिनीहरुको मृत शरीर समुन्द्रवाट निकालेको थियो । यो डुगां बंगलको खाडीमा रहेको सेन्ट मार्टिन टापुबाट टेकनाफ भन्ने ठाँउ फर्कदा दुर्घटना भएको थियो।

प्रकाशित मिति : शनिबार, फाल्गुन ३, २०७६ , ११:२१ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology