सिद्धार्थ साहित्य परिषद्द्धारा आज २३१ औँ संगम सम्पन्न

सिद्धार्थ साहित्य परिषद्द्धारा आज २३१ औँ संगम सम्पन्न

भैरहवा।
भैरहवा क्षेत्रमा २०३८ सालमा स्थापना भइ हरेक महिनाको पहिलो आज विभिन्न साहित्यक कार्यक्रम गर्दै आएको सिद्धार्थ साहित्य परिषद्ले आज २३१ औँ संगम सम्पन्न गरेको छ ।
कार्यक्रममाश्रष्टाहरुले आफ्ना रचना वाचन गरेर गुञ्जयमान बनाएका थिए भने सोही कार्यक्रमम समकालिननेपाली प्रतिनिधी लघुकथा कृतिको विमर्श पनि गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथीअनन्त अर्यालले साहित्य बिना मानिसको जीवन अधुरो हुने बताउँदै रचना छपाइ गरेरमा मानिसकोनाम अमर रहने बताउनुभयो । अहिलेको लेखन गनहन रुपमा नभइ सामान्य भाषाशैली प्रयोग गरि साहित्यलेखनमा वृद्धि भएको बताउँदै लेखकले अरुका लेखहरुलाई गहन ढङ्गबाट अध्ययन गरेर बौद्धिकखालको रचना गरे उत्कृष्ट हुने प्राध्यापक डाक्टर कपिलदेव लामिछानेले बताउनुभयो ।
कार्यक्रममा साहित्यकार वनमाली निराकार, रुद्र ज्ञवाली, पुनहरि बेल्बासे, बासुदेव पोखरेल, सीता भट्टराई, अनुराधा ढकाल, नरेन्द्र भण्डारी, गुरुप्रसाद कुमाल, गोम बिक्रम, रामबहादुर श्रेष्ठ, शिब कुमार मिश्र, यमप्रसाद भूसाल, युवराज खनाल, पुनाराम गिरी तिलक लामिछाने, तेजप्रसाद पन्थ लगायतलेआआफ्नो रचना वाचन गरेका थिए ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij