बुटवल – सिदार्थ राजमार्ग अन्तर्गत पाल्पाबुटबल सडक खण्डको सिद्धबाबामा माथिबाट खसेको ढुंगाले च्यापेर एक युवा घाइते भएका छन् ।
तिनाउँ गाउँपालिका ३ सिद्धबाबामा ढुंगा खसेर लाग्दा लु १६ प ४६८६ नम्बरको मोटरसाईकलमा सवार गुल्मी रेसुङ्गा नगरपालिका ८ का ४८ वर्षिय महेन्द्र प्रसाद श्रेष्ठ घाईते भएका हुन् । घाईते श्रेष्ठको बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्