अमेरिकाले रोक्यो युरोपबाट उडान,

अमेरिकाले रोक्यो युरोपबाट उडान,

काठमाडौं ।
अमेरिकाले युरोपबाट हुने सम्पूर्ण उडान एक महिनाका लागि रोकेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महिनाका लागि युरोपियन देशबाट अमेरिका यात्रामा प्रतिबन्धको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बीबीसीका अनुसार कोरोनाभाइरस ९कोभिड–१९०का कारण बेलायतबाहेकका अन्य युरोपियन मुलुकको यात्रामा प्रतिबन्धको घोषणा गरेका हुन् ।
यस्तो घोषणा गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको चुनौतीसँग लड्ने प्रतिवद्धता व्यक्त गर्दै मिडियामा पनि एकता र शक्तिको समयका रुपमा देख्न चाहेको बताएका थिए । अमेरिकाको यो निर्णयको असर संसारभर पर्ने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij