काठमाण्डौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीको नाममा सम्बोधन गर्नु हुने भएको छ ।
सोमबार हिजो नै ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भनिए पनि आज ओलीले सम्बोधन गर्नु हुने भएको हो । एक मन्त्रीका अनसाार सम्बोधनको समय तय भएको छैन ।
सम्बोधनका क्रममा उहाँले लक डाउन थपिएको अवस्थामा जनतालाई परेको समस्या र कोरोना महामारीबाट बच्न सरकरारले गरेका थप कार्यका बारेमा बोल्नु हुने बताइएको छ ।
प्रकाशित मिति : मंगलबार, चैत्र २५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्