सैनामैना
सरकारले ल्याएका पछिल्ला संविधान बिरोधी अध्यादेश र रवैया का बिरुद्द ने बि संघले रुपन्देहिको सैनामैनामा प्रदर्शन गरेको छ। सैनामैनाको मुर्गियामा सामाजिक दुरि कायम गरि प्लेकार्ड सहित बिरोध प्रदर्शन गरिएको हो। बिरोध प्रदर्शन मा ने बि संघ भारतका महामन्त्री सुर्य न्यौपाने, नेका युवा नेता अर्जुन पौडेल बुटवल बहुमुखी क्याम्पसका सभापती दिनेश पौडेल, तरुण दलका क्षेत्रीय उपाध्यक्ष श्याम अधिकारी , तरुण नेता अशोक खड्का, विद्यार्थी नेता हरु बिक्रम पौडेल,बिष्णु सापकोटा, दिवस न्यौपाने, आशिष देवकोटा लगाएत बिरोध प्रदर्शनमा उपस्थित रहेको थियो ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्