कपिलवस्तुको शिवराज ५ मा घरवाट खसेर एक जना कामदारको मृत्यु

कपिलवस्तुको शिवराज ५ मा घरवाट खसेर एक जना कामदारको मृत्यु

शिवराज-कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा घरवाट खसेर एक जना कामदारको मृत्यु भएको छ । चन्द्रौटा वजार स्थित बल वहादुर केसीको घर निमार्ण गर्ने क्रममा मजदुरको मृत्यु भएको थियो । मृत्यु हुनेमा शिवराज ५ उमडिहवाका ३५ वर्षिए चिन्नु नाउ रहेका छन । नाउ अति निम्न परिवारका हुन । उनको घरमा एक पत्नी र दुई साना छोरा छोरी मात्र रहेका छन ।
उनी वैसाख १८ गते विहान ९ वजे एक तल्लाबाट खसेका थिए । पानी राख्ने ड्रम भुईबाट छत माथी लाने क्रममा चिप्लिएर लडेका वताईएको छ । खसे पछी उनलाई उपचारको लागी वुटवल पुराईएको थियो । वुटवल उपचार हुन नसकेपछी चितवन पुराईएको यियो । उपचारको क्रममा आज विहान नाउको निधन भएको ईलाका प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij